१६ कार्तिक २०८३, आइतबार
01-11-2026 , Sun
×

दाङ प्रहरीद्वारा ब्राउन सुगरसहित फरार प्रतिवादी पक्राउ*

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित आइतबार, कार्तिक १६, २०८३

 

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले ७८ ग्राम ९०० मिलिग्राम ब्राउन सुगरसहित एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार लागुऔषध सम्बन्धी मुद्दामा फरार रहेका ती व्यक्तिलाई विशेष सूचनाका आधारमा खोजतलास गर्दा उक्त परिमाणको ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका व्यक्तिमाथि लागुऔषध ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको र अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको दाङ प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  अर्घाखाँची । सितगङ्गा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष *श्री भिम के.सी.* ज्यूले सम्पूर्ण वडाबासी तथा देश-विदेशमा रहनुभएका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक सन्ध्याकालीन अभिवादन व्यक्त गर्नुभएको छ। “यहाँहरूको साँझ सुखमय रहोस्, दिनभरको थकान मेटिँदै जाओस्। हाम्रो सितगङ्गा-९ को विकास र समृद्धिका लागि तपाईंहरूको साथ र सुझाव सधैं रहनेछ।” *भिम के.सी., वडा अध्यक्ष, […]

  दाङ । जिल्ला प्रहरी कार्यालय दाङले ७८ ग्राम ९०० मिलिग्राम ब्राउन सुगरसहित एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार लागुऔषध सम्बन्धी मुद्दामा फरार रहेका ती व्यक्तिलाई विशेष सूचनाका आधारमा खोजतलास गर्दा उक्त परिमाणको ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको हो। पक्राउ परेका व्यक्तिमाथि लागुऔषध ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको र अदालतबाट म्याद थप गरी अनुसन्धान […]

  दाङ । घोराही उपमहानगरपालिका–१४ स्थित लखनपार्कमा ‘निभारा इन होटल’ सञ्चालनमा आएको छ। पूर्ण रूपमा पारिवारिक वातावरणलाई प्राथमिकता दिँदै सञ्चालनमा ल्याइएको होटलको एक कार्यक्रमबीच उद्घाटन गरिएको छ। नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनले रिबन काटेर होटलको उद्घाटन गर्नुभएको हो। युवा व्यवसायी शेखर क्षेत्रीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि […]