०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

लकडाउनको अवज्ञा गर्ने ८० वटा सवारीसाधन फत्तेपुर प्रहरीको कार्वाहीमा

Logo
प्रकाशित सोमबार, जेठ ०३, २०७८

 

(महेन्द्र प्रताप सिंह)
बाँके । देशभर कोरोनाको नयाँ भेरिएन्ट सहितको सक्रमण तिव्र रुपमा फैलिएको र यसको संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेको निर्देशन अनुसार अस्थायी प्रहरी पोस्ट फत्तेपुरका इन्चार्ज प्रहरी साहेक निरीक्षक जंग बहादुर एमसीको कमान्डमा खटिएको प्रहरी टोलीले फत्तेपुर सडकमा निषेधाज्ञाको अवज्ञा गर्ने ८० वटा सवारीसाधन र मोटरसाइकल १४ वटा चार पाङ्ग्रे सवारी साधन १७ वटा अटो रिक्सा ३७ वटा साइकल १२ वटा लगाएतलाई सोमबार केही समय होल्ड गरी सम्झाई बुझाई गरी छाडिएको र (मास्क) अनिवार्य लगाउन सचेतना अभियान समेत कार्यक्रम गरेको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । अनौपाचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) र एडभोकेसी फोरमले गरेको संयुक्त अनुगमनमा सात सय कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा ८८९ कैदीबन्दी तथा थुनुवा राखेको पाइएको हो । कारागारमा रहेका कैदीबन्दीहरू एउटै कोठामा १२ देखि ४० जना बस्नुपर्ने, शौचालय प्रयोगका लागि पालो कुर्नुपर्ने, स्वास्थ्य सेवा र पठनपाठनको व्यवस्थित सुविधा नहुँदा कैदी बन्दीले समस्या भोग्नुपरेको बताएका […]

काठमाडौं । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’

दाङ । २०५८, ५९ सालतिर मैले भरतपुर खानेपानी आयोजनाको पाइपलाइनिङ्लगायतका निर्माणकामको नेतृत्व गर्दै भरतपुर खानेपानीले दिएको जिम्मेवारी त्यतिबेला कुशलतापूर्वक निर्वाह गरेको थिए। पत्रकारितामा लागिसकेपछि घोराही खानेपानीको पत्रकार महासंघको तर्फबाट संस्थागत सल्लाहकार हुँदा यस क्षेत्रको पिउने पानीको समस्या निराकरण गर्न धेरै ठाउँमा पुग्ने अवसर मिल्यो । घोराहीमा बबै लिफ्टिङ खानेपानी आयोजना यतिबेला अन्तिम चरणमा छ । […]

error: Content is protected !!