०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

दलित समुदायको त्यो कालो दिन न्याय नदिने सरकारलाई सबक सिकाउ

Logo
प्रकाशित सोमबार, जेठ १०, २०७८


(ABC-Sanchar)
दाङ । गाउँ नै रुवाबासी भो अबोध बालकहरुको सामुहिक हत्या गरियो । जस्ले अकालमा ज्यान गुमाउनु पर्यो तिनिहरुले त न्याय पाहेनन नै तर मृतकका परिवार र सिङ्गो देशभरका दलितले पनि न्याय पाउन सकेनन। विभिन्न तहबाट सरकारसग स्पष्ट छानबिन गरि न्याय दिलाउन कयौंपटक माग गरियो तर सरकारले दलितका मागको कुनै सुनुवाइ गरेन, अटेर गरिरहयो।
यति ठुलो जनसागर आन्दोलनमा उर्लियो यो मासलाई पनि न्याय दिएन।
धिक्कार छ सरकार अनि आफ्नो समुदायकोलागी नबोल्ने राजनैतिक कार्यकर्ता अनि धिक्कार छ यिनै राजनितिक दलको पछि लागेर हिड्नेहरुलाई।
अब सबै छोडनु पर्छ र न्यायको लागि एक हुनु पर्छ
सबै एकतामा बाधिएर न्यायकोलागि सरकारलाई दबाब दिनु पर्छ। हाम्रो आन्दोलन कुनै ब्यक्ति बिशेषको न्यायका नभएर सम्पुर्ण दलित समुदायको अस्तित्व, अधिकार र न्यायका लागि भएर अन्तिमपल्ट चेतावनीपुर्ण रुपले आन्दोलनमा गरौ । अधिकार कसैले दिने सामान होइन यो त लडेर र खोसेर लिने बिषय हो।
रुकुममा हत्या गरिएका नबराज बि क लगाएत ६ जना भाईहरुको आत्माले शान्ति पाओस । सबै प्रती हार्दिक श्रद्धाञ्जली

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । अनौपाचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) र एडभोकेसी फोरमले गरेको संयुक्त अनुगमनमा सात सय कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा ८८९ कैदीबन्दी तथा थुनुवा राखेको पाइएको हो । कारागारमा रहेका कैदीबन्दीहरू एउटै कोठामा १२ देखि ४० जना बस्नुपर्ने, शौचालय प्रयोगका लागि पालो कुर्नुपर्ने, स्वास्थ्य सेवा र पठनपाठनको व्यवस्थित सुविधा नहुँदा कैदी बन्दीले समस्या भोग्नुपरेको बताएका […]

काठमाडौं । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’

दाङ । २०५८, ५९ सालतिर मैले भरतपुर खानेपानी आयोजनाको पाइपलाइनिङ्लगायतका निर्माणकामको नेतृत्व गर्दै भरतपुर खानेपानीले दिएको जिम्मेवारी त्यतिबेला कुशलतापूर्वक निर्वाह गरेको थिए। पत्रकारितामा लागिसकेपछि घोराही खानेपानीको पत्रकार महासंघको तर्फबाट संस्थागत सल्लाहकार हुँदा यस क्षेत्रको पिउने पानीको समस्या निराकरण गर्न धेरै ठाउँमा पुग्ने अवसर मिल्यो । घोराहीमा बबै लिफ्टिङ खानेपानी आयोजना यतिबेला अन्तिम चरणमा छ । […]

error: Content is protected !!