०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
×

कोस्टारिकामाथि ब्राजिलको रोमाञ्चक जित

Logo
प्रकाशित शनिबार, आषाढ ०९, २०७५

लण्डन । समुह चरणको पहिलो खेलमा बराबरी खेलेको ब्राजिलले दोस्रो खेलमा जित हात पारेको छ ।
शुक्रबार सम्पन्न कोस्टारिकाविरुद्धको खेलमा ब्राजिलले २ शुन्यको रोमाञ्चक जित निकाल्यो ।
ब्राजिलका लागि अतिरिक्त समयमा ९१ औं मिनेटमा पहिलो गोल फिलिपले गरे । भने ९६ औं मिनेटमा नेमारले दोस्रो गोल गरे ।
यसअघि आफ्नो पहिलो खेलमा ब्राजिल स्वीजरल्याण्डसंग १ १ को बराबरीमा रोकिएको थियो ।
विश्वकप सुरु हुनुअघि ब्राजिललाई यसपटकको सबैभन्दा बलियो दाबेदारको रुपमा हेरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इरानले होर्मुज जलमार्ग हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको तेलवाहक जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ । इरानी अधिकारीहरूका अनुसार जहाजले अनुमति बिना जलघाँटी पार गर्न खोजेपछि कारबाही गरिएको हो । यद्यपि, उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । इरानले अनुमति बिना जलमार्ग पार गर्ने अन्य जहाजमाथि पनि कारबाही गर्ने चेतावनी […]

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा कवाज प्रदर्शन गर्दै सशस्त्र प्रहरी बल नेपालले । आज असोज ३ गते टुँडिखेलमा आयोजित विशेष समारोहमा सशस्त्र प्रहरीले कवाज प्रदर्शन गरेको हो।

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा कवाज प्रदर्शन गर्दै नेपाल प्रहरी ।आज असोज ३ गते टुँडिखेलमा आयोजित विशेष समारोहमा नेपाल प्रहरीले कवाज प्रदर्शन गरेको हो।