२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँकेमा जेठ ३१ गतेसम्म लकडाउन थप केही खुकुलो

Logo
प्रकाशित सोमबार, जेठ २४, २०७८

(महेन्द्र सिंह)
बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले थप एक हप्ताका लागि निषेधाज्ञा थपेको कारण कोरोना भाइरस संक्रमणको अवस्था अझैं नियन्त्रणमा आएको छैन भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेबाट निषेधाज्ञालाई निरन्तरता दिने भनिएको छ ।

आब यो सातौं पटकको निषेधाज्ञालाई संक्रमण अझै कम भएको छैन भन्दै फेरि थप गरिएको छ । गएको यहि जेष्ठ १८ गते पनि छैटौं पटक एक हप्ताका लागि निषेधाज्ञा थपिएको थियो। बाँकेमा पहिलो पटकको निषेधाज्ञा मात्र नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा कायम गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय बाँकेको जानकारी अनुशार पछिल्ला केही दिनयता बाँकेका कोरोना संक्रमितको मृत्यु र संक्रमणदरमा कमभए पनि जोखिमको अवस्था धेरै नै रहेकाले निषेधाज्ञालाई निरन्तरता अझै दि रहनु पर्छ भन्ने कुरा जानकारी गराउनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!