१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

दुर्घटना न्यूनीकरण गर्न दाङको लमहीमा छाडा चौपायाको घाटीमा रातिमा चम्कीने डोरी लगाईयो

Logo
प्रकाशित शनिबार, साउन २३, २०७८


(सागर थापा)
दाङ । लमही बजारको राजमार्ग सडकमा दुर्घटना न्यूनीकरण गर्न छाडा चौपायाको घाटीमा रिफ्लेक्टर रातिमा चम्कीने डोरी लगाएको छ । अस्थायी ट्राफिक पोस्ट लमही दाङ वडा प्रहरी कार्यालय लमही दाङको सहकार्यमा पुर्वपश्चिम राजमार्गको सडकखण्ड अन्तरगत रहेका छाडा चौपायाहरुको घाटीमा रिफ्लेटर लगाईएको छ ।

अस्थायी ट्राफिक पोस्ट लमहीका ट्राफिक प्रमुख रन्जित आचार्यका अनुसार दुई दर्जन जति छाडा चौपायाका घाटीमा रिफ्लेक्टर लगाईएको हो। छाडा चौपायाका कारण हुने सडक दुर्घट्ना न्यूनिकरणका लागि यस्तो अभियान सुरु गरेको लमही ट्राफिक प्रमुख आचार्यले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ । तुल्सिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित कार्यालयको आयोजनामा यातायात ब्यबस्था कार्यालय तुल्सिपुर, यान्त्रिक कार्यालय घोराही दाङ र जनपद प्रहरीको संयूक्त चेकजाँच गरी घोराही तुल्सिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको छ। चेकजाँचको उद्देश्य सडक सुरक्षालो उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिनु र सडक दुर्घटना रोक्नु हो। चेकजाँचमा सवारी […]

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

error: Content is protected !!