२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङ सिडियो कुरुम्बाङको पहलमा २ लाख ५० हजार डाेजको खोप भण्डार ब्यबस्था गर्ने

Logo
प्रकाशित शनिबार, साउन २३, २०७८


(सागर थापा)
दाङमा २ लाख डाेज बढि कोभीड १९ विरुद्धको खोप भण्डार ब्यबस्था गर्ने मिलाइएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङको पहल र समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय र भेटनरि अस्पतालमा २ लाख ५० हजार डाेज कोभीड १९ विरुद्धको खोप भण्डार गर्न सक्ने ब्यबस्था मिलाइएको छ । दाङमा पहिलोपटक यती ठुलो मात्रामा खोप भण्डारण गर्ने ब्यबस्था मिलाइएको छ ।
दाङको लागि खुशीको खबर भन्दै प्रजिअ कुरुम्बाङले भने-`जिल्ला स्वास्थ्य कार्यालय दाङ र भेटनरी अस्पतालमा दुई लाख पचास हजार डोज कोभिड -१९ को खोप भन्डार गर्न सक्ने ब्यवस्था गरिएको छ। विद्युत प्राधिकरणका प्रमुख अमित कर्ण , जिल्ला स्वास्थ्य प्रमुख अंगद शाही र घोराहीका इलेक्ट्रोनिक इन्जिनियर प्रदिप के सी प्रती आफ्नो फेसबुक मार्फत हार्दिक आभार व्यक्त गर्नुभएको छ ।´

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]