१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

पत्रकार र प्रहरीको नाम दुरुपयोग गर्ने कसुर नपुगेपछि ऐरी रिहा

Logo
प्रकाशित सोमबार, भाद्र १४, २०७८

ABC (क्राईमबिट)
बाँके । पत्रकार र प्रहरीको नाम भजाएर असुली गरेको आरोपमा पक्राउ परेका मध्ये महेशसिंह ऐरीलाई प्रहरीले छाडेका छ । कैलाली धनगडी घर भएका हाल महेन्द्र बहुमुखी क्याम्पसको होस्टेलमा बस्ने २६ बर्षका ऐरीलाई प्रहरीले हिंजो क्याम्पस नजिकै बाट पक्राउ गरेको थियो ।

उनीसँगै पक्राउ परेका नेपालगन्ज उपमहानगरपालिका ८ बस्ने ३० वर्षीय अब्दुल जोलाहा भने प्रहरी हिरासतमै छन् ।
बाँकेका एसपी श्यामकृष्ण अधिकारीका अनुसार, छानवीनको क्रममा कसुर नभेटिएपछि उनलाई गएराती नै छाडिएको हो ।
मुद्दाफाटका इन्चार्ज खिमबहादुर घर्तिले जोलाहमाथि थप अनुसन्धान भइरहेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्। त्यसका लागि रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेबीच छलफल चलिरहेको छ। स्रोतका अनुसार अर्थमन्त्रीमा स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम तय भएको छ, त्यस्तै कानुन मन्त्रीमा सोविता गौतमको नाम तय भएको बताइएको छ। […]

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण देशका विभिन्न भागमा बदली तथा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बदली भएको छ भने बाँकी तराईका भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । […]

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

error: Content is protected !!