१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

कंचनपुर प्रहरीले लाखौं मुल्य बराबरको अबैध सामानहरु पक्राउ

Logo
प्रकाशित मंगलबार, भाद्र १५, २०७८


(सर्मिला बोगटी)
धनगढी । सुदरपश्चिमको कञ्चानपुरमा लाखौं मुल्य बराबरको अबैध सामानहरु प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार, इलाका प्रहरी कार्यालय देधारा , इलाका प्रहरी कार्यालय त्रिभुवन बस्ती , इलाका प्रहरी कार्यालय बेलडाडी र इलाका प्रहरी कार्यालय गुलारियाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिभिन्न वडा एरिया हरुबाट भारतबाट भन्सार छली ल्याएको मोटरसाइकलको पाटपुर्जा,साडी,सुट, पितल, तामा, र १ थान मोटरसाइकल आन्दाजी ३,५०,०००।– बराबरको सामान बेवारिसे अवस्थामा फेला पारी कानून बमोजिम बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय पठाईएको कंचनपुर प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्। त्यसका लागि रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेबीच छलफल चलिरहेको छ। स्रोतका अनुसार अर्थमन्त्रीमा स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम तय भएको छ, त्यस्तै कानुन मन्त्रीमा सोविता गौतमको नाम तय भएको बताइएको छ। […]

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण देशका विभिन्न भागमा बदली तथा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बदली भएको छ भने बाँकी तराईका भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । […]

कर्णाली । गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरू नियन्त्रणमा लिइएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

error: Content is protected !!