१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

नेपाल प्रहरीका डिएसपी कुँवर राष्ट्रसंघको जिम्मेवारीमा छनोट

Logo
प्रकाशित मंगलबार, भाद्र २९, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका डिएसपी किरनजंग कुँवर संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्र्तगत प्रोफेसनल लेभल–३ मा छनोट भएका छन् । खुला प्रतिस्पर्धाबाट उनी सो महत्वपूर्ण जिम्मेवारीमा छनोट भएका हुन् ।

नेपाल प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानले उनलाई सम्मान गरी आइतबार बिदाई गरेको छ । प्रतिष्ठानका एआइजी निरज शाहीले उनलाई सम्मान गरेका छन् ।
प्रोफेसनल लेभल–३ मा नेपालबाट थोरै मात्र प्रहरी अधिकृत सफल भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा सडकमा एक महिलाको शव जलेको अवस्थामा भेटिएको छ । उक्त शव कसको हो र कसले जलायो भन्नेबारे अहिले अनुसन्धान भइरहेको जिल्ला जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए ।

error: Content is protected !!