१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

पर्सा प्रहरीले भन्सार छ्लेर ल्याउदै गरेको लाखौंको लत्ताकपडा पक्राउ

Logo
प्रकाशित मंगलबार, भाद्र २९, २०७८

(रवि वर्णवाल)
बिरगंज । सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा मिति २०७८।०५।२९ गते अं.१७:०० बजे वीरगञ्ज महानगरपालिका भित्र ईनर्वागाउँ, नगवा र छपकैया स्थितबाट अवैध रूपमा भन्सार छली ओसार पसार गर्दै गरेको अवस्थामा विभिन्न किसिमका लत्ताकपडा तथा प्लाष्टिकका भाडाबर्तनहरू यस कार्यालय तथा मातहतबाट खटिएका टोलीले फेला पारी बरामद गरेकोमा उक्त मालसामानको रू.१,४८,९३०।-( एक लाख अड्चालीस हजार नौ सय तिस ) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको व्यहोरा पर्सा प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल ले जानकारी गराए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा सडकमा एक महिलाको शव जलेको अवस्थामा भेटिएको छ । उक्त शव कसको हो र कसले जलायो भन्नेबारे अहिले अनुसन्धान भइरहेको जिल्ला जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए ।

error: Content is protected !!