१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

बाँके प्रहरीले भन्सार छ्लेर ल्याउदै गरेको अवैध राँगाहरु पक्राउ

Logo
प्रकाशित शुक्रबार, आश्विन ०१, २०७८

(महेन्द्र सिंह)
बाँके । प्रहरीले नेपालगन्जबाट अवैध रुपमा रुपैडिया भन्सार छली ल्याइएका राँगा नियन्त्रणमा लिएको छ। शुक्रबार नेपालगन्जको कोरियनपुरबाट बेवारिसे अवस्थामा रहेका ४ राँगालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार प्रति राँगाको मुल्य ८० हजार रहेको छ। विशेष सुचनाको आधारमा प्रहरीले राँगा नियन्त्रणमा लिएको हो । भने, बेवारिसे अवस्थामा नियन्त्रणमा लिइएका ती राँगालाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!