१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

नेपाली काङ्ग्रेस पर्सा जिल्ला कार्यालयको शुक्रबारदेखि आफ्नै भवनमा

Logo
प्रकाशित शुक्रबार, आश्विन ०१, २०७८

(ABC-Sanchar)
बिरगंज । नेपाली कांग्रेस पर्साको जिल्ला कार्यालय आफ्नै भवन वीरगंज महानगरपालीका वडा नं.२४ मा सर्न लागेकोले सो शुभ अवसरमा नेपाली कांग्रेस पर्साद्धारा नेपाली कांग्रेसको चार तारे झण्डा झण्डोतलन गरि उदघाटन गरिएको थियो ।
नेपाली कांग्रेस पर्साकाे जिल्ला कार्यालय आत्माराम ओझा/दुखा सहनी स्मृति भवनमा आज आत्माराम ओझाजीकाे भतिजा सत्येन्द नारायण ओझा तथा दुखा सहनीकाे श्रीमती सुरूजपती देवी , नेपाली कांग्रेसकाे वरिष्ठ नेता देवेन्द्रलाल नेपाली , नेपाली कांग्रेस पर्साकाे सभापति अजय कुमार द्विवेदीले संयुक्तरूपमा नेपाली कांग्रेसकाे चार तारे झण्डाकाे झण्डाेतलन गरि सुभारम्भ गरिएको हो।साे अवसरमा जिल्ला उपसभापति द्वय दिना गुप्ता ,प्रकाश उपध्याय,सचिव द्वय किशाेरी साह कानु,श्याम पटेल,सहसचिव द्वय राेशन लामिछाने,किरण सरकार,विधायक शंकर चाैधरी,राजेश्वर साह,वरिष्ठ नेताहरू विरेन्दलाल नेपाली,बिध्या श्रेष्ठ , कोपिल कडेल रुपा श्रेष्ठ , मिन्टु सिहँ , सन्तोष खतिवडा, मनोजा चौधरी, लगायत महासमिति सदस्यहरू,महाधिवेशन प्रतिनिधिहरू,क्षेत्र,प्रदेश ,नगरपालिका ,गाउपालीका,वडा तहका पदाधिकारी, सदस्यहरू,भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यहरू एवं कृयाशिल सदस्यहरूकाे व्यापक उपस्थिति रहेको यूथ कांग्रेस नेपालका प्रदेश सदस्य राहुल कुमार गुप्ताले जानकारी गराउनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!