१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

२५ सदस्यीय राप्रपा तुलसीपुर वडा ९ को अध्यक्षमा तेज वलि चयन

Logo
प्रकाशित मंगलबार, आश्विन ०५, २०७८

(सागर थापा)
दाङ । तुलसीपुर वडा ९ को राप्रपा वडा भेला सोमवार तुलसीपुरमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । पार्टिका केन्द्रिय कार्य सम्पादन समिति सदस्य टोप बहादुर शाहको अध्यक्षता तथा रोल्पाका नेता ओज बहादुर खड्काको प्रमुख आतिथ्यता एवम् ट्रेड युनियन महासंघका उपाध्यक्ष ढुण्डि राज कंडेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा जिल्ला सहअध्यक्ष हंसराज के.सी., मिडिया नेपाल लुम्बीनी प्रदेशका अध्यक्ष तेज बहादुर वली, जनजाति महासंघका जिल्ल अध्यक्ष नर बहादुर बुढा , पूर्व केन्द्रिय पार्षद बुद्धि राम केसी लगायतकाले बोल्नु भएको थियो । उक्त भेलाले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ को २५ सदस्यिय वडा कार्यसमिति चयन गरेको छ ।

जसको अध्यक्षमा तेज बहादुर वली , उपाध्यक्ष मोतिकला बुढा,राजन केसी, रमा डाँगि, सचिवमा भरत शर्मा, कोषाध्यक्ष उदय बहादुर खत्रिलाई सर्वसहमतिले चयन गरीएको छ । सदस्यहरुका ओज बहादुर खड्का , बुद्धिराम केसी, पतिराम भण्डारी लगाएत चयन हुनुभएको छ ।

साथै भेलाले वडा समितिमा निर्वाचित ६५ प्रतिशत कार्य समितिलाई गथावत निर्वाचित गदै बाँकि वडा कार्यसमितिमा थप गर्न वडा समितिलाइृ अकिार दिने निर्णय गरिएको मिडिया नेपाल लुम्बीी प्रदेशका अध्यक्ष तेज बहादुर वलीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!