१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

पर्साको निलकण्ठ हस्पिटलको लुट धन्दा ५ रुपैयाँमा पाउने सुइ १० रुपैयाँँमा बिक्री

Logo
प्रकाशित शुक्रबार, आश्विन ०८, २०७८

(रवि वर्णवाल)
पर्सा । बिरगंजमा रहको निलकण्ठ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिको लुट धन्दा भएको छ । ५ रुपैयाँमा पाउने सुइ १० रुपैयाँँमा बिक्री गरेको भिटिएको छ । यस विषयमा निलकण्ठ हस्पिटल एन्ड रिसर्च सेन्टरका प्रबन्धक निर्देशक डाक्टर अभिनाश गिरीसंग कुरा राख्दा गल्ती महसुस गर्दै भने यो मेरो मेडिसिन स्टाफले गरेको काम सारै अति निन्दनीय छ । तर सेवाग्राही लाई मेरो स्टाफले बोलाउन खोज्न जादा न देखीएको र मेरो हस्पिटल लाई बदनाम गर्न खोजेका छन यदि हो मैले वा मेरा हस्पिटलका स्टाफले गल्ती गरेका छन र अरू कुनै गल्ती को प्रुफ छ भने कानुन अनुसार मलाई कार्वाही हो म भुक्तान गर्न तयार छु । र यो एउटा सानो गल्ती लाई इस्यु नबनादिनुस भन्दै। मेरो स्टाफ ले गल्ती गरेको हो सेवाग्राही को ५ रुपैया बढि लिएर कुनै ठुलो मान्छे वा धनी हुँदैन तर मेरो स्टाफ लाई कार्वाही समेत गर्छु । र यस्मा मेरो कुनै संलग्न पनी छैन । मैले आफ्नो ओ.पी.डि फ्री समेत गरेको छु । नि:शुल्क ओ.पि.डि उपचार समेत भैरहेको निलकण्ठ हस्पिटल एन्ड रिसर्च सेन्टरका प्रबन्धक निर्देशक डाक्टर अभिनाश गिरी ले जानकारी गराएका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!