२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

नवलपरासी प्रहरीले खोला दोहन गरेको गर्ने २८ वटा ट्याक्टर पक्राउ

Logo
प्रकाशित शनिबार, आश्विन ०९, २०७८

ABC (क्राईमबिट)
काठमाडौँ । नवलपरासी पूर्वबाट प्रहरीले खोला दोहन गरेको आरोपमा २८ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ।

विनयी त्रिवेणी गाउँपालिका-२ स्थित विनयी खोलाबाट गैरकानुनी रुपमा नदीजन्य पदार्थ उत्खनन एवम् चोरी निकासी गरेको आरोपमा प्रहरीले ती ट्याक्टर नियन्त्रणमा लिएको हो।

आज (शनिबार) बिहान राति प्रहरीले लु ४त २४९४, लु ४त ५५२६, रा १त ३००० लगायत नम्बरका ट्याक्टरलाई नियन्त्रणमा लिएको हो।

नवलपरासी पूर्व प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले नदीजन्य दोहनमा संलग्न ट्याक्टर तथा चालकलाई कारबाही थालिएको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]