१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

तेक्वान्दो महासंघको प्रदेश २ को सचिवमा सिंह

Logo
प्रकाशित सोमबार, आश्विन ११, २०७८


(राहुल गुप्ता)
बिरगंज । नेपाल तेक्वान्दो महासंघ (एनटिएफ) ले प्रदेश नं. २ को सचिवमा बिरगंज १८ का प्रमोद सिंहलाई मनोनीत गरेको छ।
सचिव सिह लामो समयदेखि नेपाली मार्शल आर्टस् क्षेत्रमा क्रियाशील छन् ।
खेलको प्रविधिक व्यवस्थापकीय व्यवसस्थापकिय क्षमता भएका सिंहको
महासंघमा आगमनले प्रदेश नं. २ मा
तेक्वान्दोको बिकास र विस्तार तिव् रुपमा हुने अपेक्षा गरिएको महासचिव सदिपचन्द् बखेलले बताए।

महासंघमा नेपालमा परम्परागत तेक्वान्दो महासंघ इन्टरनेशनल चाड.होन तेक्वान्दो महासंघ. नेपाल आइटिएक नेपाल, नेपाल सड.मोक्वान सघ र साड्र.रोक नेपाल तेक्वान्दो एकेडमी लगायतका तेक्वान्दो संघहरु आबद्ध रहेको महासचिव बखेलले बताउनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!