ABC (क्राईमबिट)
दाङ । ईलाका प्रहरी कार्यालय गढवाको अनुसार गढवा गाउँपालिका-६ तल्लो मतपुर बस्ने ४० वर्षीय पञ्चराम चमार आफ्नो घरबाट करिब १ सय मिटर टाढा रहेको मतपुर नसला सामुदायिक वनको घाटगद्धिमा बिहीबार मृत अवस्थामा फेला परेको गढवा प्रहरीले जानकारी दिएको छ ।