१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

देउखुरी उद्योग बाणिज्यद्वारा लमही ट्राफिकलाई स्वास्थ्य सामाग्री प्रदान

Logo
प्रकाशित शनिबार, आश्विन १६, २०७८

ABC (क्राईमबिट)
दाङ । देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल र उपाध्यक्ष केशबराज पोख्रेलले अस्थायी ट्राफिक प्रहरी पोस्टमा पुगेर स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको छ ।

कोरोना भाइरसको संक्रमण घट्दै गरेपनि जोखिम कायमै भएको भन्दै संक्रमणबाट बच्नका लागि सामाग्री प्रदान गरिएको अध्यक्ष खनालले बताउनु भयो । दशैं तिहार नजिकिए संगै भिडभाड पनि बढ्दै गएको छ, यस्तो बेला जोखिम हुने भएकोले सतर्क रहने समेत अध्यक्ष खनालको भनाई रहेको छ ।

त्यस्तै सुरक्षाकर्मीहरु फ्रण्ट लाइनमा रहेर काम गर्नु पर्ने हुन्छ, उहाँहरु सुरक्षित रहे नागरिक सुरक्षित रहने उहाँको तर्क छ । स्वास्थ्य सामग्री ग्रहण गर्दै अस्थायी ट्राफिक पोस्ट लमहीका प्रमुख रन्जित आचार्यले धन्यवाद ज्ञापन ब्यक्त गर्नु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!