१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

गितकार लोकराज अधिकारीको ‘चिनी अमिलो’ मा रोमान्टिक बने सुधिर र गीता (भिडियोशहित)

Logo
प्रकाशित आइतबार, कार्तिक १४, २०७८

(राजन केसी संगीत )
दाङ । चिनी अमिलो टाइटल सुन्दा अर्कै लाग्न सक्छ तर चिनी गुलियो र अमिलोको प्रसङ्ग मायाप्रेम सङ्ग जोडिएको साहित्यिक बिम्ब हो । यसै बिसय बस्तुलाई उठान गरेर गितकार तथा संचारकर्मी लोकराज अधिकारीको शब्द सृजनामा चिनी अमिलो बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

गितमा गायक अलिफ खान र गायिका सुजाता केसीको स्वर रहेको छ । डान्सिङ प्याटन रहेको गितमा श्यामश्वेत रसाईलीले मिक्सिङ ,राजेन्द्र बजगाईंको संगीत तथा एरेन्ज रहेको छ । अजय रेग्मीले छायांकन गरेको भिडियोलाई बिकाश दाहालले सम्पादन ,सन्तोष राज बाहकले कोरियोग्राफी गरेका छन । भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन । भिडियोमा सुधिर श्रेष्ठ र गीता ढुंगाना फिचर्ड छन । भिडियो हेर्नुस :https://youtu.be/QiJnC09tyf4

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!