२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्रहरी प्रधान कार्यालयले ९५ जना डीएसपीहरुको सरुवा निकाल्यो

Logo
प्रकाशित बिहिबार, कार्तिक २५, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९५ जना नायब उपरीक्षक डीएसपीहरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनीहरुको सरुवा गरेका हुन् । प्रहरी नियमावली अनुसार डीएसपी सरुवाको अधिकार प्रहरी प्रधान कार्यालयसँग हुन्छ ।

कार्यकाल पुरा गरेका महानगरीय प्रहरी वृत्तका इन्चार्ज, इलाका प्रहरी कार्यालयका प्रमुख र जिल्लाहरुमा रहेका डीएसपीहरुको सरुवा भएको हो ।

सरुवा हुने डीएसपीहरुमा अंगुुर जिसीको वाग्मती प्रदेश, अपिल बोहरा कालिमाटी वृत्तबाट प्रहरी प्रधान कार्यालय, अनिल घिमिरे कालिमाटी वृत्त र गौतम मिश्रको वृत्त बालाजु, डिल्ली नारायण पाण्डेयको वृत्त थानकोट, र विश्व खड्काको प्रहरी प्रधान कार्यालयबाट दरबारमार्ग वृत्तमा सरुवा भएको छ । नेपाल पुलिसबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!