१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

गुडिरहेको मोटरसाइकलमा आगलागी मोटरसाइकल जलेर धोस्त

Logo
प्रकाशित शुक्रबार, कार्तिक २६, २०७८

(सर्मिला बोगटी)
धनगढी । कैलालीको धनगढीमा गुडिरहेको मोटरसाइकलमा आगलागी भएको छ । सु प प्र ०१ ००९ प १०१२ नम्बरको मोटरसाइकलमा आगो लागेको प्रहरीले जनाएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ बस्ने प्रकाश ऐरले चलाइरहेको मोटरसाइकलमा आगलागी भएको हो । धनगढी–अत्तरिया ६ लेन सडकअन्तर्गत राजपुर चोक नजिक आगलागी भएको हो । पेट्रोल पम्पबाट इन्धन भरेर राजघाटस्थित घर फर्किने क्रमममा मोटरसाइकलमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!