१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

एसपी अधिकारीद्वारा इप्रका सुगरखाल कैलालीको भवनको शिलान्यास

Logo
प्रकाशित शुक्रबार, कार्तिक २६, २०७८

ABC (क्राईमबिट)
धनगढी । सुदूरपश्चिम प्रदेश सरकार आर्थिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा निर्माण हुन लागिएको जिल्ला कैलाली मोहन्याल गाँउपालिका वडा नं ६ स्थित सोल्टामा ईलाका प्रहरी कार्यालय सुगरखाल कैलालीको कार्यालय भवनको सिलान्यास गरिएको हो।

वडाका वडाध्यक्ष टिकाराम भण्डारी लगायत १५/१६ जना स्थानिय भद्र भलादमीहरुको उपस्थितिमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीद्वारा उक्त कार्यालय भवनको सिलान्यास गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!