१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

कोहलपुरका डिएसपी रबिन्द्र खनालले आफूमाथि जनप्रतिनिधिले लगाएको आरोप सबै झुठो रहेको बताए

Logo
प्रकाशित शनिबार, कार्तिक २७, २०७८

 

ABC (क्राईमबिट)
बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनाल विरुद्ध जनप्रतिनिधिले केहिदिन अगाडि आक्रोश पोख्दै बेथितीलाई पश्रय दिएको र जनप्रतिनिधिलाई दुव्र्यवहार गरेको भन्दै डिएसपी खनाल विरुद्ध बिरोधमा उत्तरीएका जनप्रतिनिधिले सरुवाको समेत माग गरेका थिए ।
कोहलपुरका प्रहरी प्रमुख डिएसपी खनालले आफूमाथि राप्ती सोनारी गाउँपालिकाकी उपाध्यक्ष धन कुमारी खत्रीले लगाएको आरोप सबै जुठो रहेको आफू दोषी रहेको बताएका छन दुर्घटना भएको ठाँउमा धेरै जनाले भिडियो फोटो पनि खिचेको र पत्रकारहरु समेत उपस्थिति रहेको डिएसपी खनालले बताए | गाउँपालिकाकि उपाध्यक्ष धनी कुमारी खत्रीलाई थुन्ने धम्की दिदै उनिमाथी दुव्र्यवहार गरेको भन्ने खनालमाथी आरोप लागेको कुरा पनि झुठो रहेको खनालले बताए । दुर्घटनाका पीडितहरुलाइ राज्यको नियम अनुसार अगाडि बढन आफुहरु तयार रहेको र धनी कुमारी खत्रीले राज्यको काकुन बिपरित माग पूरा गर्नुपर्ने बताउदै पीडितहरुलाई आन्दोलन गर्न उकासेको भन्ने कुरा कोहलपुरको प्रहरी स्रोतले बताएको छ |
प्रहरीहरुबाट जनप्रतिनिधि उपाध्यक्ष खत्रीप्रति कुनै पनि दुव्र्यवहार नभएको यदि भएको भए कुनै न कुनै मिडियामा भिडीयो सर्बजनिक गर्नुपर्ने हो। भनेर पनि डिएसपी खनालले बताए | दसैको समयमा बाँके शमशेरगञ्जको परुवा खोलामा बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको थियो भने अर्का घाइते भएकी थिइन् । सो घटनाको विषयमा बुझ्न जाँदा डिएसपी खनालले आफुमाथी दुव्र्यवहार गरेका आरोप खत्रीले लगाएकी थिइन ।त्यस पछी केही मिडियामा एक तर्फबाट समाचारहरु पनि आएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!