१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

दाङको फ्रेण्डस फेम्ली होटेलमा एक यूवकको मृत्यू होटल संचालक सहित १२ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, मंसिर १७, २०७८


ABC (क्राईमबिट)
दाङ । जन्मदिन मनाउन होटलमा गएका एक यूवकको पश्चात होटल सञ्चालक सहित १२ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । घोराही उपमहानगरपालिका १५ परिवार नियोजन संघ देखी डिके पेट्रोल पम्प जाने बाटोमा रहेको फ्रेण्डस फेम्ली होटेल एण्ड लजमा जन्मदिन मनाउने कार्यक्रममा गएका घोराही १७ गुलरीयाका २२ बर्षिय गणेश पौडेलको मृत्युभएको थियो ।

यही मंसिर १५ गते बेलुका नविन गिरीको जन्मदिन मनाउन गएका पौडेल १६ गते बिहान ४ बजे होटल अगाडी अचेत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पौडेललाई उपचारका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा लगिएको र त्यहाँबाट बुटवल रिफर गरीएको थियो ।

उहाँको उपचारकै क्रममा मृत्युभएको अनुसन्धान अधिकृत प्रहरी निरिक्षक मोहनजंग बुढथापाले जानकारी दिनुभएको छ । प्रहरीले होटल सञ्चालक लंकबुढाथोकी सहित जन्ददिन मनाउन गएका १२ जनालाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान सुरु भैरहेको उहाँको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

काठमाडौं । तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। उनलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ। भदौ २३ र २४ को आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले […]

error: Content is protected !!