काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ।

तल्लो तहका प्रहरीको १६ वर्षे पेन्सन र राशन सुविधाका लागि गृहमन्त्रीकै अगाडि यसरी आवाज उठाउनु वि-रलै देखिने दृश्य हो। आईजीपीको यो भावुकता र गृहमन्त्रीको त्यो तालीले अब तल्ला तहका प्रहरीको माग सम्बोधन हुने संकेत देखिको छ । आशा गरौं , चाडै पूरा हुने छ ।