१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

आईतबारको विदेशी मुद्राको विनिमयदर यस्तो छ अमेरिकी १ डलरको नेपाली १२०.५७

Logo
प्रकाशित आइतबार, मंसिर १९, २०७८

(ABC-Sanchar)
काठमाडौं । आईतबारदेखि एक अमेरिकी डलरको बिक्री दर १२०.५७ र खरिद दर ११९.९७ रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै राष्ट्र बैंकले डलरको भाउ तोकेको हो । यसैगरी, आज एक यूरोको बिक्री दर १३६.२५ र खरिद दर १३५.५७ रुपैयाँ र पाउण्ड स्र्टलिङको बिक्री दर १६०.११ र खरिद दर १५९.३१ रुपैयाँ कायम छ ।

यसका साथै, अष्ट्रेलियन डलरको ८५.०४ र खरिद दर ८४.६१ रुपैयाँ र सिंगापुर डलरको बिक्री दर ८७.९६ र खरिद दर ८७.५२ रुपैयाँ छ । यता १० जापानी येनको बिक्री दर १०.६४ र खरिद दर १०.५९ रुपैयाँ तोकिएको छ भने चिनियाँ युवानको बिक्री दर १८.९२ र खरिददर १८.०३ रुपैयाँ कायम छ । यसैगरी, साउदी अरबको बिक्री दर ३२.१४ र खरिद दर ३१.९८ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

कतारी रियालको बिक्री मूल्य ३२.८८ रुपैयाँ कायम रहँदा ३२.७२ रुपैयाँमा खरिद भइरहेको छ । संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री दर ३२.८३ र खरिद ३२.६६ रुपैयाँ र मलेसियन रिंगटको बिक्री दर २८.५० रुपैयाँ र खरिद दर २८.३५ रुपैयाँ कायम भएको छ ।

यसका साथै, आज हङकङ डलरको बिक्री दर १५ं४७ रुपैयाँ र खरिद दर १५.३९ रुपैयाँ छ भने १०० कोरियन वनको बिक्री दर १०.२० र खरिद दर १०.१५ रुपैयाँ कायम छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

काठमाडौं । तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। उनलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ। भदौ २३ र २४ को आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले […]

error: Content is protected !!