
ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फका ५५० जना प्रहरी हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असई) मा बढुवाको लागि सिफारिस गरेको छ । 
सोमबार राति बसेको बढुवा समितिको वैठकले ५५० जना प्रहरी हवल्दारलाई असईमा बढुवाको लागि सिफारिस गरेको हो ।