१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

पूर्वयुवराज्ञी हिमानी शाहकी कान्छी छोरी कृतिकाले लिइन् नागरिकता प्रमाणपत्र

Logo
प्रकाशित बुधबार, पुष १४, २०७८

(ABC-Sanchar)
काठमाडौँ । पूर्वयुवराज्ञी हिमानी शाहकी कान्छी छोरी कृतिका शाहले नेपाली नागरिकताको प्रमाणपत्र लिएकी छिन्।

उनले बुधवार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएकी हुन्। कृतिकालाई काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नागरिकताको प्रमाणपत्र दिएका छन् ।

नागरिकताको प्रमाणपत्र लिन उनी आमा हिमानीसहित जिल्ला प्रशासन कार्यालय पुगेकी थिइन्। कृतिकाको नागरिकतामा हिमानी शाहले सनाखत गरिदिएकी छिन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । यदि तपाई चिया र चुरोटको शौकीन हुनुहुन्छ भने तपाईले नचाहेकै पनि धेरै रोगहरुलाई निम्तो दिईरहनुभएको छ यी दुई सँगै पिउनाले धेरै रोगहरुको जोखिम बढ्छ । कार्यालय अगाडि प्रायः चिया पसल हुन्छ। जसमा चुरोट पनि पाइन्छ । अफिसबाट निस्किने बित्तिकै मानिसहरु आफ्नो तनाव कम गर्नका लागि चिया संग चुरोट पिउने गर्छन् तर यो गलत […]

दाङ । घोराही सिस्ने खोलादेखि मुर्कुटी जाने सडक कालोपत्रे हुनुपर्ने माग राख्दै विगत पाँच दिनदेखि सो क्षेत्रमा सिमेन्ट उद्योगको खानेसम्म चल्ने टिप्पर रोकेर आन्दोलन गरिरहेका विभिन्न १२ वटा टोल विकास संस्थाका प्रतिनिधिहरु आफ्नो गुनासो सुनवाई गर्ने उद्देश्य सहित काठमाडौँ डेलिगेसन गएका छन् । डेलिगेसनमा गएको टोलीलाई विदाई गर्दै घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले सो […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले नेपालगन्जमा २२ वर्षीया सिर्जना बुढा मगरलाई जिउदै जलाएर हत्या गरिएको घटनामा प्रहरीले केही गरिन भन्ने आरोप पछी पिडित परिवारलाई दुई हात जोड्दै भन्छ्न, “म यो लगाएको फुलि निकालेर फाल्दिन्छु तर कसैको दबाब प्रभाबमा नपरि निस्पक्ष छानबिन गरेर हत्यारालाई कडा भन्दा कडा सजाय दिलाउछु”। एसपी […]

error: Content is protected !!