१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

नेपाल प्रहरीका एसएसपी ई. फणिन्द्र बराल डिआईजीमा बढुवा सिफारिस

Logo
प्रकाशित बिहिबार, पुष १५, २०७८


ABC( क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीको प्राविधिक प्रहरी बरिष्ठ उपरिक्षक ई. फणिन्द्र बराल प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा बढुवा सिफारिस भएका छन् ।

नेपाल प्रहरीको प्राविधिक समूहतर्फ इन्जिनियरिङ उपसमूह भौतिक पूर्वाधार तथा सवारी निर्देशनालयको डिआईजी पदको बढुवाका लागि बराल सिफारिस भएका हुन् ।

बढुवा समितिका सदस्य सचिव विश्वराज पोखरेलका अनुसार समितिको बुधबार बसेको बैठकबाट उनलाई सिफारिस सूची प्रहरी नियमावली २०७१ (संशोधन)को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोली*ले बर्दियाको बढैयाताल गा.पा.-२ फुटाहा क्षेत्रबाट भन्सार छली गरि भारत लैजादै गरेको तरबुजको बीउ नियन्त्रणमा लिएको छ।   बाटोमा फेला परेको ११ बोरा तरबुजको बीउ ४० के.जी मुल्य: रु. ४,४०,०/ सामान छाडेर मानिस फरार खाली गोठ गोदामबाट बरामद १७ बोरा तरबुजको बीउ ६८० के.जी मुल्य: रु. […]

काठमाडौँ । नेपाल चिकित्सक संघले आज (मंगलबार) देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ। संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै मंगलबारका दिन देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प पार्ने जानकारी गराएको हो । प्रेस विज्ञप्ति अनुसार साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डाक्टरहरूमाथि सांघातिक आक्रमण […]

काठमाडौं । चुरोटमा विभिन्न खाले अक्सिडेन्ट रसायन पाइन्छ जसले आँखामा समेत असर गर्दछ । जसका कारण आँखाको ज्योति कम हुने, मोतियाविन्दु, म्याकुलर डिजेनेरेसन तथा अप्टिक न्यूरोप्याथी जस्ता समस्या उत्पन्न हुन सक्दछन् । ·  चुरोटमा हुने निकोटिनले सरीरमा एस्ट्रोजेन हर्मोनको प्रभाव कम गरिदिन्छ । जसका कारण हड्डी कमजोर हुन्छ । · चुरोटको धुवाँले सरीरमा रक्तप्रवाह कम गरिदिन्छ । […]

error: Content is protected !!