१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

पाल्हिनन्दनमा माईति नेपालकाे नगरपरियोजना परामर्श समितिको बैठक सम्पन्न

Logo
प्रकाशित मंगलबार, पुष २०, २०७८

(नन्दु यादव)
पश्चिम नवलपरासी । जिल्लाकाे पाल्हिनन्दन गाउपालिकाकाे महेशपुरमा सन्चालित माईति नेपालकाे नगर परियाेजना परामर्श समितिकाे बैठक पाल्हिनन्दन गाउपालिकामा सम्पन्न भएकाे छ । गाउपालिका अध्यक्षबैजुप्रसाद गुप्ताकाे अध्यक्षतामा बैठक बसि विभिन्न माईति नेपालकाे भाबि याेजना तथा माईति नेपालले गरेकाे बार्षिक कार्यबारे छलफल गरि सम्पन्न भएकाे हाे ।माईति नेपाल ले खास गरि सिमा नाकामा भईरहेकाे मानवअाेसार पसार बिरुद्ध काम गर्दै अाएकाे बताईएकाे छ ।माईति नेपाल ले धेरै जना चेलिहरुलाई भारतबाट उद्धार ,चेलिबेटि बेचबिखनमा सग्लनलाई कानुनी कार्वाहि लगायतकाे कार्य गर्दै अाएकाे छ ।तेसै गरि समाजमा महिला हिसा ,मानवअाेसार पसार बारे जनचेतना जगाउने उदेश्य ले पर्चा पम्पलेट बितरण साथै किशाेरी र बिद्यालय का बिद्यार्थी हरुलाई प्रशिक्षण कार्यक्रममा समेत सम्पन्न गरेकाे छ।वडा न १मा समुदायमा गई घरघरमा पर्चा पप्मलेट बितरण गर्दै माईति नेपाल ले समाजमा निकै प्रभावकारी ढङले कार्य गर्दै अाएकाेेे हाे । बैठकमा मुख्य कुरा नै जनचेतना जगाउनुपर्छ भन्ने विभिन्न ब्यक्तिबाट अाएकाे सल्हनह सुझाव अनुसार समुदाय स्तरबाट पुरुष महिला दुबै समुहलाई चेतनशिल बनाउनुपर्ने कुरामा जाेड दिएकाे थियाे ।बैठकबाट अाएकाे सल्लाह सुझाव लाई मध्यनजर गर्दै थप नया याेजनाका साथ अगाडि बढने माईति नेपाल महेशपुर कि प्रमुख एलिसा श्रेष्ठले बताउनु भयाे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ विपदकाे जाेखिम न्यूनीकरण गर्नका लागि दाङको देउखुरीका चारवटै स्थानीय सरकारबीच सहकार्य बढाउन शुरु भएको छ । खासगरी आगलागी, खडेरी, हावाहुरी र पानीबाट हुने विपद व्यवस्थापन – न्यूनीकरणका लागि यस्तो निर्णय भएको छ । राप्ती गाउँपालिकाको सभा हलमा मंगलबार आयोजित अन्तर स्थानीय तह समन्वय बैठकले यस्तो समझदारी गरेको हो । लुम्बिनी प्रदेशको राजधानी […]

काठमाडौं । यदि तपाई चिया र चुरोटको शौकीन हुनुहुन्छ भने तपाईले नचाहेकै पनि धेरै रोगहरुलाई निम्तो दिईरहनुभएको छ यी दुई सँगै पिउनाले धेरै रोगहरुको जोखिम बढ्छ । कार्यालय अगाडि प्रायः चिया पसल हुन्छ। जसमा चुरोट पनि पाइन्छ । अफिसबाट निस्किने बित्तिकै मानिसहरु आफ्नो तनाव कम गर्नका लागि चिया संग चुरोट पिउने गर्छन् तर यो गलत […]

दाङ । घोराही सिस्ने खोलादेखि मुर्कुटी जाने सडक कालोपत्रे हुनुपर्ने माग राख्दै विगत पाँच दिनदेखि सो क्षेत्रमा सिमेन्ट उद्योगको खानेसम्म चल्ने टिप्पर रोकेर आन्दोलन गरिरहेका विभिन्न १२ वटा टोल विकास संस्थाका प्रतिनिधिहरु आफ्नो गुनासो सुनवाई गर्ने उद्देश्य सहित काठमाडौँ डेलिगेसन गएका छन् । डेलिगेसनमा गएको टोलीलाई विदाई गर्दै घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले सो […]

error: Content is protected !!