१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

राम जानकी मन्दिरबाट मुर्ती चोर्ने १ जना चोर बाँकेबाट पक्राउ

Logo
प्रकाशित बिहिबार, पुष २२, २०७८

ABC (क्राईमबिट)
बाँके । नेपालगञ्ज उपमहानगरपालिका १ मा रहेकाे राम जानकी मन्दिरबाट मुर्ती चाेरलाइ प्रहरीले पक्राउ गरेकाे छ ।
राम जानकी मन्दिरबाट मुर्ती लगायतका विभिन्न सामानहरु चोरी भएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएकाे प्रहरी टोलीले खोजतलास गर्दा असरफ बागवानलाइ राम जानकी मन्दिरका विभिन्न प्रकारका १२ वटा मुर्ती सहित प्रक्राउ गरेको छ | हाल बागवनालाई प्रहरी हिरासतमा राखी अनुसन्धान प्रक्रिया आगाडी बढाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।

राम जानकी मन्दिरबाट मुर्तीहरू

१. भगवानको मुर्ती ३ थान

२. घण्टी ५ थान

३. नाग देवताको मुर्ती २ थान

४ तामाको लोटा ४ थान

५. त्रिशुल ३ थान

६. आरती १ थान

७. पाला छोप्ने ढक्कन ८ थान

८. पाला थान २ थान

९. टिका राख्ने भाँडा १ थान

१०. फलामको सिक्रि १ थान

११. सानो आरी १ थान

१२. रिन्च १ थान

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोली*ले बर्दियाको बढैयाताल गा.पा.-२ फुटाहा क्षेत्रबाट भन्सार छली गरि भारत लैजादै गरेको तरबुजको बीउ नियन्त्रणमा लिएको छ।   बाटोमा फेला परेको ११ बोरा तरबुजको बीउ ४० के.जी मुल्य: रु. ४,४०,०/ सामान छाडेर मानिस फरार खाली गोठ गोदामबाट बरामद १७ बोरा तरबुजको बीउ ६८० के.जी मुल्य: रु. […]

काठमाडौँ । नेपाल चिकित्सक संघले आज (मंगलबार) देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ। संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै मंगलबारका दिन देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प पार्ने जानकारी गराएको हो । प्रेस विज्ञप्ति अनुसार साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डाक्टरहरूमाथि सांघातिक आक्रमण […]

काठमाडौं । चुरोटमा विभिन्न खाले अक्सिडेन्ट रसायन पाइन्छ जसले आँखामा समेत असर गर्दछ । जसका कारण आँखाको ज्योति कम हुने, मोतियाविन्दु, म्याकुलर डिजेनेरेसन तथा अप्टिक न्यूरोप्याथी जस्ता समस्या उत्पन्न हुन सक्दछन् । ·  चुरोटमा हुने निकोटिनले सरीरमा एस्ट्रोजेन हर्मोनको प्रभाव कम गरिदिन्छ । जसका कारण हड्डी कमजोर हुन्छ । · चुरोटको धुवाँले सरीरमा रक्तप्रवाह कम गरिदिन्छ । […]

error: Content is protected !!