१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
×

३०० औ पृथ्वी जयन्तीको अवसरमा नेपालगन्जमा बृर्हत र्‍याली

Logo
प्रकाशित मंगलबार, पुष २७, २०७८


(ABC-Sanchar)
बाँके । नेपालगन्ज पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीको अवसर र राष्ट्रिय एकता दिवशको अवसरमा नेपालगन्जमा बृर्हत मोटरसाइकल र्याली गरिएको छ ।नेपाल हिन्दु युवा वाहिनी कमिटी बाँकेको आयोजनामा सोमबार नेपालगन्जमा बृहत मोटरसाइकल र्याली निकालेर नगरको बिभिन्न भागहरुमा परिक्रमा गरिएको हो ।

नेपालगन्जको शक्ति पिठ मानिने बागेश्वरी मन्दिरको परिसरबाट निस्केको मोटरसाइकल र्याली नेपालगन्जको न्युृरोड, सेतु विक चोक, धम्बोझी चोक, विपी चोक हुदै त्रिभुवन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

नेपाल एकिकरण गरेर राज्यलाई बचाउको लागी महत्त्वपूर्ण भुमिका खेलेका पृथ्वीनारायण शाहको जन्मोत्सवमा सार्वजनिक विदा दिइनुपर्ने उनिहरुको माग थियो ।

मोटरसाइकल र्यालीमा हिन्दु युवा वाहीनीका करिव २ सय बढि युवाहरूको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । इलाका प्रहरी कार्यालय दमकमा भर्खरै सरुवा भई आउनुभएका डिएसपी हरी बहादुर बस्नेतले अहिलको मोर्डन जमनामा श्रीमान श्रीमती मात्र होटलमा बस्नु पर्छ भन्ने छैन, कानुनी प्रावधान पुरा गरेको मन मिल्ने जोकोहीले कोठा लिएर बस्न पाउने बताउनु भएको छ । होटलमा सिसी क्यामेरा राख्न र आएका आगन्तुकहरुको यर्थात विवरण इन्ट्रि बुकमा राख्न डिएसपी बस्नेतले होटल […]

नेपालगन्ज । घोराहीका सडक, चोक, सार्वजनिक कार्यक्रम र सामाजिक अभियानहरूमा पछिल्लो समय एउटा नाम बारम्बार सुनिन थालेको छ— सविन प्रियासन। कहिले युवासँगै हातमा झाडु बोकेर सरसफाइ अभियानमा देखिने, कहिले विपन्न विद्यार्थीका लागि सहयोग जुटाउँदै हिँड्ने, त कहिले शहर विकासका विषयमा खुला बहस गरिरहेको उनको सक्रियताले अहिले घोराहीको राजनीतिक वृत्तमै चर्चा पाउन थालेको छ। जब उनले […]

ट्राफिक प्रहरीको सिसिटिभीले खोल्यो युबटुबर भ्ल्गर राजकुमारको बाइक उडाउँदै हिडेको कार्वाही, काठमाडौं । भ्ल्गर राज कुमार ट्राफिक कारवाहीमा परेका छन्। ठूलो आवाज निकालेर मोटरसाइकल कुदाएको भिडियो भाइरल भएपछि उनी कारवाहीमा परेका हुन्। सामाजिक संजालमा भिडियो भाइरल भएपछि ट्राफिक प्रहरीले सो बारे अनुसन्धान सुरु गरेको थियो। सिसिटिभी फुटेजहरु हेर्दा उनी राज कुमार रहेको खुलेपछि उनलाई ट्राफिक […]

error: Content is protected !!