१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

थुनुवालाई न्यानो कपडा र ५० थान कम्मल वितरण गर्दै बाँके प्रहरी

Logo
प्रकाशित बिहिबार, पुष २९, २०७८


(महेन्द्र सिंह)
बाँके। जिल्ला प्रहरी कार्यालय बाँके र आपतकालिन परिचालन बाँकेको समन्वयमा हिरासत कक्षमा रहेका थुनुवाहरुलाई ५० थान कम्बल बितरण गरिएको प्रहरीले जनाएको छ।

बाँकेमा बढिरहेको जाडो मौसमलाई मध्यनजर गर्दै पुस् २९ गते विहिवार जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षमा रहेका थुनुवाहरुलाई रजै कम्बलहरु बितरण गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिएका छन्।

एसपी अधिकारीका अनुसार, बाँकेमा दिनप्रतिदिन चोरी, डकैति, तस्करी जस्ता जघन्य अपराध बिगबिगी भईरहेको र यसलाई नियनतरण ल्याउन, संकास्पदहरु सबैलाई चेक जाँच गर्दा कुनैनकुनैमा जघन्य अपराध ठहरिदा अनुसन्धानका लागि हिरासतमा राख्दा जाडो मौसम धेरै भएपछी सबैलाई कम्बल वितरण गरिएको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण हुन थालेपछि बन्द भएका मासु पसल पुनः सञ्चालन हुन थालेका छन् । सरकारले सीमा क्षेत्रमा सुरक्षा तथा निगरानी बढाएपछि बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएसँगै यसअघि बन्द भएका यहाँका मासु पसल सञ्चालन हुन थालेका हुन् । यसैबीच, सीमा क्षेत्रमा हुने अवैध बोइलर कुखुराको तस्करीका […]

  चितवन । इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको र यो कार्य कम्तीमा दुई घण्टा लाग्नेछ ।

बर्दिया । बढैयाताल २ फुटाहाबाट भन्सार छली गरी भारततर्फ लैजाँदै गरिएको तथा गोदाममा लुकाइराखिएको ३१ बोरा (९३० केजी) चाइनिज लसुन, तीन थान साइकल र पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गर्दै। बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा क्षेत्रमा भन्सार छली गरी नेपालबाट भारततर्फ लैजाँदै गरिएको रु. ७ लाख ३ हजार बराबरको चाइनिज लसुनसहित दुई जनालाई प्रहरीले पक्राउ […]

error: Content is protected !!