१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

तस्करी र शान्ति सुरक्षामा कुनै सम्झाैता गर्दिन :एसपि मनोज यादव

Logo
प्रकाशित बुधबार, माघ ०५, २०७८

(नन्दु यादव)
नवलपरासी । जिल्लामा केही महिना अगाडि सरुवा भइ अाउनु भएका प्रहरी प्रमुख एसपि मनाेज कुमार यादव ले तस्करी र शान्ति सुरक्षामा कुनै पनि किसिम काे सम्झाैता नगर्ने बताएका छन ।अामनागरिकहरुलाईकाे अाम चयनकाे सुरक्षा र सिमाबाट हुने तस्करी बारे म बाट कुनै किसिमकाे सम्झाैता नहुने ठाेकुवा गर्नु भएकाे छ ।मलाई राज्यले दिएकाे जिम्मेवारी लाई पुर्णरुपमा पालन गर्दै देशपर्ति बफादार भई काम कर्त्ब्यलाई सक्रियताका साथ अगाडि बढाउदै अाफुले कुनै किसिमकाे लाेभ लालच मा नपरि सक्रियताका साथ काम लाई अगाडि बढाउने प्रतिबद्धता ब्यक्त समेत गर्नु भयाे ।यसपि
यादव नवल परासी अाउदा ६ महिनामा ६कराेड काे हाराहारीमा राजस्व सन्कलन र १४०भन्दा फरार अभियुक्त लाई पक्राउन गराउन सफल रहेका यसपि यादव एउटा सफल अफिसर र राज्यप्रति बफादारकाे रुपमा चिनिदैअाएका छन।यसपि यादवले गर्दा अहिले तस्करहरु काे भागाभाग भएकाे बुझिएकाे छ।अहिले नवलपरासी का जनताले वहाकाे कामप्रति सन्तुस्ट ब्यक्त गर्दै वहाकाे अग्रिम कार्यकाल काे शुभकामना ब्यक्त गरिरहेका छन।यसपि यादव निकै कर्मठ र लगनशिल भएका कारण अहिले नवलपरासीका जनताहरुलाई शान्ति सुरक्षाकायम गर्न सफल अफिसरकाे रुपमा प्रसिध्द रहेका स्थानियहरुले बताएका छन ।सिमाबाट भईरहेकाेअबैध गतिविधि तथा लागुपदार्थ दुर्ब्यसनि लाई न्युनिकरणतर्फ अाफ्नाे अहमभुमिका खेलेकाे सरावल गाउपालिपका वडा न ७का वडा अध्यक्ष हेयात खान धुनियाले जानकारी दिनु भयाे ।तेसै गरि जिल्लामा भईरहेकाे दुर्घटना न्युनिकरण तथा मानवबेचबिखन राेकथाम लगायतका समस्या लाई न्युनिकरणमा सफल ब्यक्तित्व यसपि यादव रहेकाे प्रतापपुर गाउपालिका वडा न ४का अध्यक्ष जन्त्री प्रसाद बरईले बताउनु भयाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । बुटवलबाट बर्दघट तर्फ जाँदै गरेको चौधरी ट्रवल्सको लु 1 ख ८९४७ नम्बरको बसले सोहि दिसामा औधोगिक क्षेत्र भित्र कार्यालय जाँदै गरेको लु २१ प २१५७ नम्बरको मोटर्साईकल लाई ठक्कर दिदा मोटर साइकलमा सवार २ जना घाईते भएका छन । बस लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँग जारी द्वन्द्व अन्त्य गर्ने संकेत दिएका छन् । उनले अमेरिका छिट्टै ईरानबाट आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रियामा जाने बताएका छन् । ट्रम्पका अनुसार अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र ईरान छोड्ने तयारीमा छ । ट्रम्पले यो जानकारी ओभल अफिसबाट दिएका हुन् । उनले ईरानमा लक्ष्य पूरा भइसकेको दाबी […]

काठमाडौं । १. म सरकारकाे नेतृत्व गरिरहेकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे ‘सदस्य’ मात्र हुँ। पार्टीकाे सांगठनिक संरचनामा कतै पनि निर्णयाधिकारी हाेइन, सुझावकर्ता मात्र हुँ। २. अधिकांश मन्त्रीसँग मेराे सामान्य चिनजान बाहेक तपाईंहरूले साेचेकाे जस्ताे ‘घनिष्ठ’ सम्पर्क र सम्बन्ध छैन। त्यसैले तपाईंहरूकाे विविध चासाे र चिन्ता म श्रवण मात्र गर्न सक्छु। सम्बाेधन गर्न नसक्ने व्यहाेरा श्रवणकाे मात्रै […]

error: Content is protected !!