१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

बाँके प्रहरीले भन्सार छलेर नेपाल भित्र्याइएको विभिन्न समानहरु पक्राउ

Logo
प्रकाशित मंगलबार, माघ ११, २०७८


ABC (क्राईमबिट)
बाँके । नेपालगन्ज उपमहानगरपालिका १० बाट पक्राउ गरेको छ ।
बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेका अनुसार भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको लेडिज कपडा, रुमाल, अन्डरवेयर, चिनी लगायत विभिन्न सामाग्री नेपालगन्जको ट्राफिक चोकबाट बरामद भएको हो ।

बरामद गरिएको सो सामान करिव अन्दाजी २ लाख ७८ हजार मूल्य बराबरको रहेको उहाँको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सो सामान बरामद गरेको हो ।

बरामद गरिएको सामान थप कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको पनि प्रहरी प्रवक्ता न्यौपानेले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । स्थानीय विभिन्न टोल विकास संस्थाहरुले घोराही–१६ स्थित बाल अस्पताल अल्पत्र परेको विषयमा अबगत गराएपछि विषेस चासोसहित घोराही बनाऔं अभियानले अलपत्र बाल अस्पताल सूचारु गर्ने विषयमा बढाएको सक्रियता सार्थक हुने अवस्थामा पुगेको छ । २०६६ सालमा उमा शंकरनाथ योगी बाल अस्पताल नामाकंरण गरेर भव्य भवन र प्रशस्त जग्गाजमिनसहित सुरु भएको अस्पताल सुरु भएको केही […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणसम्बन्धी मुद्दामा तारेख बुझ्न पर्सा जिल्ला अदालत पुगेका छन्। लामिछाने बुधबार अदालत पुगेर र तारेख बुझेर केहीबेरमा फर्किएका हुन्। उक्त प्रकरण पर्सा जिल्लामा दर्ता भएको सानो पाइला सहकारी ठगी सम्बन्धी मुद्दासँग सम्बन्धित रहेको बताइएको छ। रास्वपा सभापति लामिछाने फागुन २१ मा सम्पन्न निर्वाचनमा […]

काठमाडौं । रवि लामिछानेलाई मानसिक रूपमा दबाबमा पार्ने उद्देश्यले SP दीपक खडकाले ‘अन्तिम इच्छा’ सोधिएको भन्ने विषय सार्वजनिक भएपछि गृहमन्त्री सुदन गुरुङले सम्बन्धित प्रहरीमाथि अनुसन्धान गर्ने भएका छन् । एसपी दीपक खड्का उर्फ विवादका पर्याय भएका छन्, जहाँ-जहाँ उनले कार्यकाल सम्हाले त्यहाँ कुनै न कुनै विवादमा नफसेको रेकर्ड नै छैन। धम्की, चन्दा आदि मुद्दामा उनको […]

error: Content is protected !!