०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

कोठामा हिटर बालेर सुतेका अर्थिक मामिला राज्य मन्त्रीका पिएसओ मृत फेला

Logo
प्रकाशित बुधबार, माघ १२, २०७८

(ABC-Sanchar)
धनगढी । सुदुरपश्चिम प्रदेश मन्त्रीका एक पिएसओ मृत अवस्थामा फेला परेका छन् । प्रदेश सरकारकी आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका पिएसओ प्रहरी हवल्दार रमेशदत्त जोशी आफ्नै घरमा मृत भेटिएका हुन।

घरका अन्य सस्यस्यहरु बिहेमा गएकोबेला उनी धनगढी स्थित गुरुद्वारामार्गमा आफ्नै घरमै हिटर बालेका सुतेका थिए। परिवारका सदस्यहरु घर पुगेर ढोका ढकढकाउँदा मृत भेटिएको बताइएको छ। प्रहरीले घटनाबारे अनुसन्धान थालेका छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुन: बदली आउने चेतावनी दिएको छ । विभागका अनुसार मंगलबारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधवारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो । गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले […]

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]