०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
×

सिसा नेपाल सस्थाको आयोजनामा मास्क वितरण अभियान सुरु

Logo
प्रकाशित शनिबार, माघ १५, २०७८


(सागर थापा)
दाङ । सिसा नेपाल सस्था दाङको आयोजनामा एवं विभिन्न संघ सस्थाहरुको सहयोगमा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि दाङको घोराहीमा एक हप्ता मास्क वितरण गरिएको छ ।

सिसा नेपाल दाङका अध्यक्ष साजिदा सिदिकीले “स्वास्थ्यका लागि सुरक्षा मापदण्ड पालना गरौं” “स्वास्थ्य नै जीवन हो भन्ने” उद्देश्यका साथ आग्रपांत्तिमा खटिएका सुरक्षाकर्मी र सर्वसाधारण हरुलाई मास्क वितरण गरिएको बताउनु भयो ।

उक्त मास्क वितरण दाङको घोराही तुल्सीपुर चोकमा टेन्ड टागेर नियमित २ जना काउन्सलर राखेर मुख्य चोक बजार क्षेत्रहरुमा खटिएका सुरक्षाकर्मी एवम सर्वसाधारणहरुलाई ५०० देखि १००० मास्क विभिन्न संघ सस्थाहरुको सहयोगमा वितरण गरिएको सिसा नेपाल सस्था दाङका अध्यक्ष सिदिकीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा मलाई अत्यधिक मतका साथ सदस्य पदमा विजयी गराउनुहुने सम्पूर्ण उद्योगी-व्यवसायी,पत्रकार मतदाता, सहयोगी, साथीभाइ तथा शुभचिन्तकहरूमा हृदयदेखि नै हार्दिक धन्यवाद ज्ञापन गर्दछु। तपाईंहरूले दिनुभएको अमूल्य समय, साथ र विश्वासले मेरो काँधमा अझ ठूलो जिम्मेवारी थपेको छ। यो विजय मेरो मात्र नभई नेपालगञ्जका सम्पूर्ण व्यवसायीको जित हो। […]

हेटौँडा । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्का बेला आदेशको प्रतीक्षा गरेर नबस्न र परिस्थितिको गाम्भीर्यता बुझेर तत्काल परिचालित हुन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको नवौँ वार्षिकोत्सव समारोहमा बाेल्दै महानिरीक्षक पौडेलले विपद् व्यवस्थापनमा सक्रिय र तत्काल परिचालन हुन निर्देशन दिएका हुन् । उनले […]

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूद्वारा भर्चुअल माध्यमबाट नेपाल प्रहरीका सबै ब्यूरोहरू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, का.उ.प्र.का. रानीपोखरी, सबै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी शिक्षालय, भरतपुर, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाह, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ, […]