
ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी जवान (जनपद) पदको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा तालिका प्रकाशन भएको छ । 
प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले
आइतबार एक सूचना प्रकाशित गरेर उक्त जानकारी दिएको हो । नेपाल प्रहरीबाट