१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

दाङ प्रहरीले सई हुँ भनी लुटपाट गर्ने १ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, माघ २०, २०७८

ABC (क्राईमबिट)
दाङ । घोराही उपमहानगरपालिका-१७ बस्ने २५ वर्षीय छ्याक्ले भन्ने अनिल पुन रहेका छन् ।

गत सोमबार घोराही उपमहानगरपालिका-१५ आर्मी ब्यारेक नजिक रा४प ६३३० नम्बरको मोटरसाइकलमा आएका दुईजनाले हामि प्रहरीको सई हो तिमीहरुलाई खानतलासी गर्नुपर्छ भनि सोहि ठाउँ बस्ने मार्शल पनुमगर र सन्तोस खडकाको साथबाट दुईवटा मोवाइल र ४ हजार नगद लुटपाट गरेर फरार भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले अनिललाई पक्राउ गरेको हो । अनिलको साथबाट लुटिएको मोवाइल समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका अनिलले लुटपाट गरेको स्वीकार गरेकाले उनिमाथि थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङ जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मध्यपूर्वमा जारी युद्धको प्रभाव ऊर्जा बजारमा स्पष्ट देखिन थालेसँगै भारतले जेट इन्धन र व्यावसायिक एलपिजीको मूल्य बढाएको छ। यद्यपि सरकारले सम्भावित तीव्र मूल्यवृद्धिलाई आंशिक रूपमा सीमित गर्दै उपभोक्तालाई केही राहत दिने प्रयास गरेको जनाएको छ। भारतको पेट्रोलियम मन्त्रालयका अनुसार उड्डयन टर्बाइन इन्धन (एटिएफ)को मूल्य राजधानी दिल्लीमा ८.५ प्रतिशतले बढाइएको छ र अन्य प्रमुख […]

दाङ । स्थानीय विभिन्न टोल विकास संस्थाहरुले घोराही–१६ स्थित बाल अस्पताल अल्पत्र परेको विषयमा अबगत गराएपछि विषेस चासोसहित घोराही बनाऔं अभियानले अलपत्र बाल अस्पताल सूचारु गर्ने विषयमा बढाएको सक्रियता सार्थक हुने अवस्थामा पुगेको छ । २०६६ सालमा उमा शंकरनाथ योगी बाल अस्पताल नामाकंरण गरेर भव्य भवन र प्रशस्त जग्गाजमिनसहित सुरु भएको अस्पताल सुरु भएको केही […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणसम्बन्धी मुद्दामा तारेख बुझ्न पर्सा जिल्ला अदालत पुगेका छन्। लामिछाने बुधबार अदालत पुगेर र तारेख बुझेर केहीबेरमा फर्किएका हुन्। उक्त प्रकरण पर्सा जिल्लामा दर्ता भएको सानो पाइला सहकारी ठगी सम्बन्धी मुद्दासँग सम्बन्धित रहेको बताइएको छ। रास्वपा सभापति लामिछाने फागुन २१ मा सम्पन्न निर्वाचनमा […]

error: Content is protected !!