०८ भाद्र २०८३, सोमबार
24-08-2026 , Mon
×

डिभिजन बन पर्साको कर्मचारी मियाँ र यादवको मिलोमतोमा काष्ठ तस्करी

Logo
प्रकाशित बुधबार, फाल्गुण ०४, २०७८

 (ABC-Sanchar) पर्सा । सब डिभिजन बन कार्यालय सबैया का अधिकृत रामपुकार यादव र डिभिजन वन कार्यालय पर्सा का नि. प्रमुख फरमान मियाँको सहकार्यमा पर्सा जिल्लाको वन बाट काष्ठ तस्करी सुरु भएको छ। विगत केही दिन अघि नि. कार्यालय प्रमुख मियाँ र यादव को मिलोमतोमा १० वटा सिसोको रुख काटी भागबण्डा लगाउने तैयारी रहेको छ। यादव र मियाँको मिलोमतोमा कुनै पनि किसिमको डिभिजन वन कार्यालयमा मुद्दा आएपछि मियाँको निर्देशनमा मुद्दा मिलाउने र मुद्दा कमजोर बनाई दिने काम भईरहेको एक स्रोत ले जनाएको छ। सहायक वन अधिकृत रामपुकार यादव र डिभिजन वन कार्यालय पर्सा का नि. कार्यालय प्रमुख फरमान मियाँ को बार्गेनिङ मिले पछि व्यापक रूपमा काष्ठ तस्करी र हरियो वन नेपालको धन लाई सखाप पार्ने उदेश्यले अधिकृत यादव र मियाँ लागि …

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौँडा । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्का बेला आदेशको प्रतीक्षा गरेर नबस्न र परिस्थितिको गाम्भीर्यता बुझेर तत्काल परिचालित हुन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको नवौँ वार्षिकोत्सव समारोहमा बाेल्दै महानिरीक्षक पौडेलले विपद् व्यवस्थापनमा सक्रिय र तत्काल परिचालन हुन निर्देशन दिएका हुन् । उनले […]

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूद्वारा भर्चुअल माध्यमबाट नेपाल प्रहरीका सबै ब्यूरोहरू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, का.उ.प्र.का. रानीपोखरी, सबै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी शिक्षालय, भरतपुर, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाह, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ, […]

काठमाडौँ । ललितपुर स्थित प्रहरी वृत्त सातदोबाटोमा कार्यरत डीएसपी वकिल बहादुर सिंह उत्कृष्ट प्रहरी घोषित भएका छन् । सातदोबाटो क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न र अपराध नियन्त्रणमा उत्कृष्ट भूमिका खेलेको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरले उनलाई उत्कृष्ट प्रहरी घोषणा गरेको हो । साउन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै ललितपुरका एसएसपी तुल बहादुर कार्कीले […]