१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

बाँकेमा चेकिङको क्रममा बाईकको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु, जवान गम्भीर घाइते

Logo
प्रकाशित सोमबार, फाल्गुण २३, २०७८

ABC (क्राईमबिट) बाँकेमा मोटरसाइकलको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी हवल्दारको ज्यान गएको छ । मोटरसाइकलकै ठक्करबाट अर्का प्रहरी जवान गम्भीर घाईते भएका छन् ।

प्रहरीलाई नेपालगन्ज कोहलपुर सडक खण्डको राँझा चोकमा सोमबार राति मोटरसाइकलले ठक्कर दिएको थियो ।

नेपालगन्जबाट कोहलपुरतर्फ आउँदै गरेको मोटरसाइकलले चेकिङ्गमा खटिएका प्रहरीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाँके एसपि श्याम अधिकारिले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको कारण देखाउँदै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार आज राति १२ बजेपछि लागु हुने गरी पेट्रोल र डिजेल र मट्टीतेलमा  प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ र डिजेलरमट्टितेल १७२ रुपैयाँ पुगेको छ । […]

दाङ । गढवा निर्माण सम्झौता २०८१ साल मंसिर १४ गते गरिएको थियो र निर्धारित समयमै काम सम्पन्न गरिएको जनाइएको छ। नयाँ भवन सञ्चालनमा आएपछि सेवा प्रवाह अझ प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री हुने अपेक्षा गरिएको छ। साथै यसले पीडितहरूको विश्वास अभिवृद्धि गर्दै न्यायिक प्रक्रियामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। कार्यक्रममा संयुक्त राष्ट्रसंघीय […]

error: Content is protected !!