२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

पर्सामा २ थान सालको काठसहित १ जना तस्कर पक्राउ

Logo
प्रकाशित आइतबार, फाल्गुण २९, २०७८


ABC (क्राईमबिट)
पर्सा । सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ४ कल्याणपुरबाट अवैध सालको काठसहित १ जनालाई गस्ति टोलीले पक्राउ गरेको छ ।

सब डिभिजन बन कार्यालय रङ्गपुर टाडीका सहायक बन अधिकृत कपिलदेव यादवको नेतृत्वमा खटिएको बन गस्ति टोलीले काठ तस्करी गरेर फर्निचरमा लैँजादै गरेको अवस्थामा काठसहित तस्करलाई पक्राउ गरेको हो ।

ना. १७ प ७१२८ नम्बरको मोटरसाइकलमा सालको २ थान चिरान काठ लैँजादै गरेको अवस्थामा सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ निवासी दिनेश साहलाई पक्राउ गरिएको डिभिजन बन कार्यालय रङ्गपुरका सहायक बन अधिकृत यादवले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!