२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

नेपालगन्जमा राष्ट्रिय युवा सँघ नेपालको आयोजनामा बृहत रक्तदान कार्यक्रम

Logo
प्रकाशित सोमबार, फाल्गुण ३०, २०७८

(ABC-SANCHAR)
बाँके । राष्ट्रिय युवा सँघ नेपाल वडा न. ६ को आयोजनामा जनता सेवा हास्पिटल प्रा. लि. र रेडक्रसको सहयोगमा बृहत रक्तदान कार्यक्रम समपन्न गरिएको छ ।
राष्ट्रिय युवा संघ नेपाल वडा न. ६ का अध्यक्ष जितेन्द्र भारथीका अनुसार आजसम्मकै पहिलो रक्तदान कार्यक्रम हो हाम्रो वडामा ।धेरै बिरामिहरु जो कि रगतको अभावले भौतारिनु पर्छ र मृत्यु हुनेसम्मको हामिले हेरेका छौं ।
आज हाम्रो एउटा सानो सहयोगले पक्कैपनि केहिको ठूलो मद्दत पुग्नेछ ।

हास्पिटलका कन्सलटेन्ट फिजिसियन डा. बिपिन आचार्यका अनुसार हामिले सन्चालन गरिएको हास्पिटलमा रक्तदान गर्न पाउँदा हामी अत्यन्त खुशी छौं ।मान्छेको जीवन रक्षाका लागि हामी सम्पुर्ण स्वास्थ्यकर्मि लाग्नु हाम्रो कर्तव्य हो र आज यसै सन्दर्भबिच आफ्नो सेवा दिन पाउँदा खुशी महसुस भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!