०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

२२ तोला सुन लुटेर फरार भएका १ युवक दाङबाट पक्राउ

Logo
प्रकाशित बुधबार, चैत्र ०२, २०७८

  1.  ABC (क्राईमबिट) दाङ । काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित चाबहिलका एक सुन ब्यबसायी पसल बन्द गरी घरतर्फ जाँदै गर्दा एक युवाहरुको समूहले आँखामा खुर्सानीको धूलो हालेर सुन लुटपाट गरेको थियो । जिल्ला प्रहरी दाङले लुटिएको २२ तोला सुन, १ लाख नगद र धारिको तरवालसहित घोराही उपमहानगरपालिका वडा नं ८ घर स्थायी ठेगाना भएर हाल घोराही वडा नम्बर १५ रतनपुरमा बस्दै आएका २४ बर्षीय राजेन्द्र सिंहलाई पक्राउ गरेको छ । पक्राउ परेका सिंहलाई अड्डासार गरी आवश्यक कारबाहीको लागि घटनास्थल भएको काठमाडौं प्रहरीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका केपी शर्मा ओलीले महाधिवेशनस्थल भृकुटीमण्डपमै नेता कार्यकर्तासँग खुसीयाली मनाएका छन् । बिहीबार सम्पन्न निर्वाचनमा उनी १ हजार ६६३ मतका साथ विजयी भएका हुन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले आफूविरुद्ध लागेको सहकारीसम्बन्धी मुद्दामा बिगोबराबरको जमानत बुझाएर थुनामुक्त हुन माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुँदैछ । उच्च अदालत तुलसीपुरको बुटवल इजलास स्रोतका अनुसार यसअघि विभिन्न कारणले सुनुवाई सरेकोमा आज भने सुनुवाई हुने अवस्था छ । सुनुवाईपछि फैसला […]

विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ । धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए । मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी […]

error: Content is protected !!