२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपालगन्ज वडा ०२ सुहाउँदो विकास गर्छु – वडा अध्यक्षका उम्मेदवार प्रदिप श्रेष्ठ

Logo
प्रकाशित आइतबार, बैशाख १८, २०७९

( महेन्द्र सिंह ) बाँके                                       नेपालगन्ज बैशाख ३० गते स्थानिय निर्वाचनको लागी नेपालगन्ज उपमहानगरपालिका वडा नं ०२ वडाध्यक्ष पदका प्रत्याशी प्रदिप श्रेष्ठले घर दैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।
प्रदिप श्रेष्ठ नेपाली कांग्रेस पार्टीको तर्फबाट उम्मेदवारी दिएका वडाअध्यक्षले  चुनावी प्रचार प्रसार अगाडी बढाएका हुन।

घरदैलो कार्यक्रममा वडा नं. ०२ का बागेश्वोरि टोल ,घरवारिटोल , वाल्मीकि टोल , मानिहार टोल , न्यूरोड , बिकाश नगर ,सुर्खेत रोड,गुरुद्वरा ,दैलेखि बङ्गला, लगायतका टोल घर दैलो अभियान लाई तिब्रता दिएको जानकारी गराईएको छ । निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनतामा उल्लासका साथ नेपाली कांग्रेस पार्टी लाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]