२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

सशस्त्र प्रहरीको एआइजीमा नारायण दत्त पौडेल सिफारिस ४ वर्षपछि आइजिपी हुने

Logo
प्रकाशित बिहिबार, बैशाख २२, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी बलको रिक्त एआइजी पदमा नारायणदत्त पौडेलको सिफारिस भएको छ । सशस्त्रमा एआइजीका दुई पद रिक्त भएपनि एकमा मात्र सिफारिस भएको छ ।

बढुवा सिफारिस भएसँगै पौडेललाई चार वर्षपछि सशस्त्रको आइजिपी हुने ढोका खुलेको छ । हालका महानिरीक्षक राजु अर्यालको चार वर्ष पदावधि पूरा भएपछि पौडेल नौ महिना आइजिपी हुने सम्भावना छ ।
सशस्त्रको रिक्त अर्काे एआइजी पदमा चन्द्रप्रकाश गौतम र बंशी दाहालबीच प्रतिस्पर्धा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छुट्टाछुट्टै टोली खटाएर गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार प्रहरीले गएराति ‘अपरेसन सेफ्टी काठमाडौं’ सञ्चालन गरेको थियो। परिसरले गुण्डागर्दी गरी आफ्नो समूहसमेत बनाउन सुरु गरेका ५ जनालाई पक्राउ गरेको जनाएको छ। श्याम लामा भन्ने व्यक्तिको समूहमा रहेर गुण्डागर्दी […]

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

error: Content is protected !!