२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

सबैजना चुनावमा ब्यस्त भएको बेला बिरगंजको भेडाहा खोलामा तस्करद्वारा अवैध नदि-जन्य उत्खनन

Logo
प्रकाशित बिहिबार, बैशाख २२, २०७९

(ABC=SANCHAR)
पर्सा । बिरगंज महानगरपालिका वडा नम्बर ३१ भेडाहा खोलाजन्य पदार्थको अवैध उत्खननको शिकार भएको छ ।

भेडाहा खोलाजन्य पदार्थ ठेक्का नलागेको अवस्थामा अवैध उत्खननको शिकार भएको हो । गत वर्ष यो खोलाको डेढ करोडमा ठेका लागेको थियो ।

चालू आवमा ठेक्का लाग्न सकेन तर अवैध उत्खननबाटै यहाँको बालुवा र ढुङ्गा सकिएको छ ।

वैशाख महीना पूरा नहुँदै यस नदीको ढुङ्गा–बालुवा सकिएपछि तस्करहरू राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैधरूपमा प्रवेश गरी नदीको दोहन गर्दै आएको स्थानीयले बताएका छन् ।

राष्ट्रिय निकुञ्जमा अवैधरूपमा हुने यस प्रकारको गतिविधि नियन्त्रणका लागि सैनिक खटेका छन् । तर सैन्य गस्तीको समय अघिपछि पारेर तस्करहरू अवैध उत्खनन र ढुवानी गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छुट्टाछुट्टै टोली खटाएर गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार प्रहरीले गएराति ‘अपरेसन सेफ्टी काठमाडौं’ सञ्चालन गरेको थियो। परिसरले गुण्डागर्दी गरी आफ्नो समूहसमेत बनाउन सुरु गरेका ५ जनालाई पक्राउ गरेको जनाएको छ। श्याम लामा भन्ने व्यक्तिको समूहमा रहेर गुण्डागर्दी […]

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

error: Content is protected !!