२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

अमेरिका पुगरे बोल्ड बनेर गर्मिको स्वागत गर्दै नायिका वर्षा सिवाकोटी (फोटो फिचर)

Logo
प्रकाशित बिहिबार, बैशाख २२, २०७९


(ABC=SANCHAR)
काठमाडौं । कलाकारले सामाजिक सञ्जालमा पोष्ट गर्ने तस्वीर र क्याप्सनले धेरै कुरा बोल्छ । कतिपय अवस्थामा कलाकारको तस्वीर र क्याप्सनले उनीहरुको प्रेमजीवनको समेत चित्रण गरेको हुन्छ ।नायिका वर्षा सिवाकोटी गत वर्षदेखि कलाकार राज कटुवालको प्रेममा छिन् । राज र वर्षाको प्रेम नेपाल हुँदै दुबईमा समेत छल्किसकेको छ । चारवटा चलचित्र रिलिजको प्रतीक्षामा रहेकी यी नायिका राजसँग चाँडै विवाह गर्ने तयारीमा रहेको बताइन्छ । तर, मिडियामा भने वर्षा राजसँग विवाहका विषयमा अहिले नसोचेको बताउँछिन् ।वर्षाले सामाजिक सञ्जालमा पोष्ट गरेको ‘तिमी पाएँ चाहिँदैन आकाशको जुन’ क्याप्सनले पनि उनी राजको प्रेममा कसरी डुबुल्की मारिरहेकी छन् सजिलै बुझ्न सकिन्छ ।वर्षा र राज करिअरमा प्रेमको कारणले पनि चर्चामा आउन चाहन्छन् । उनीहरू प्रेमको कारण पनि केहि म्युजिक भिडियोमा सँगै देखिने अवसर पनि पाएका छन् । यसैक्रममा पछिल्लो समय बर्षाले गर्मीलाइ स्वागत गरिरहेका तस्बिर साझा गरेकी छन् । तस्बिरमा उनी बिकिनीमा देखिएकी छन । उनी निकै हट बनेर देखिएकी छन । तस्बिरमा उनले अमेरिकामा रहेको उल्लेख गरेकी छन् । हिमालय डेलीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छुट्टाछुट्टै टोली खटाएर गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार प्रहरीले गएराति ‘अपरेसन सेफ्टी काठमाडौं’ सञ्चालन गरेको थियो। परिसरले गुण्डागर्दी गरी आफ्नो समूहसमेत बनाउन सुरु गरेका ५ जनालाई पक्राउ गरेको जनाएको छ। श्याम लामा भन्ने व्यक्तिको समूहमा रहेर गुण्डागर्दी […]

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

error: Content is protected !!