२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

बिकाशको काममा No Excuse वडा सदस्य शाह

Logo
प्रकाशित बिहिबार, बैशाख २२, २०७९

(महेन्द्र सिंह ) बाँके  नेपालगंज उपमहानगरपालिका नेपाली कांग्रेस वडा नं.१वडा सदस्यका उम्मेदवार पुस्पा सिंह शाहको चर्चा वडामा चल्न थालेको छ । महिलाहरुको माझमा सधै आफुलाई परिचित बनाउँदै आएकि शाहको वडा नं. १ का ढुकढुकी बनेको स्थानियहरुले बताउँछन ।स्थानिय तहमा मनाईने पर्वमा महिलाहरु लक्षित कार्यक्रम व्यक्तिगत रुपमा आयोजना गर्ने शाहले निर्वाचन जिते पछि वडालाई नगरकै सुन्दर वडाका रुपमा विकास गर्ने लक्ष्य रहेको बताउँछन । महिला वडासदस्य भएपछि वडाका महिलाहरुले आफ्ना समस्याहरु पनि खुलस्त ढंगले राख्न सक्ने भएकाले वडामा महिलालाई सदस्यमा निर्वाचित गर्नुपर्ने टोलबासीको भनाई छ ।

वडासदस्य की उम्मेदवार शाहले पनि आफु वडामा निर्वाचित भए महिलाहरुका समस्याहरुलाई प्राथमिकताका साथ समाधान गर्ने बताइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छुट्टाछुट्टै टोली खटाएर गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार प्रहरीले गएराति ‘अपरेसन सेफ्टी काठमाडौं’ सञ्चालन गरेको थियो। परिसरले गुण्डागर्दी गरी आफ्नो समूहसमेत बनाउन सुरु गरेका ५ जनालाई पक्राउ गरेको जनाएको छ। श्याम लामा भन्ने व्यक्तिको समूहमा रहेर गुण्डागर्दी […]

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

error: Content is protected !!